Friday, 16 July 2021

मेरो अनुभव

 मलाई केहि बर्ष पहिले सम्म आफुलाई निक्कै जान्ने छु जस्तो लाग्दथ्यो तर आजभोली आफुले संसारमा भएका कुराहरु मध्ये सानो अंश मात्र बुझेको वा जानेको जस्तो लाग्न थालेको छ | यसो बुज्दै जाँदा त सिक्ने र सिकाउने प्रक्रिया त निरन्तर चलिनै रहदो रहेछ | त्यहि सिक्ने भोकले कहिले के कहिले के गर्न उत्प्रेरित गरिरहन्छ मलाई | 

3 comments:

  1. IT CAN BE CALLED AS OPEN ENVIRONMENT FOR SHARING ONES CONTENT

    ReplyDelete
  2. Experience of day to day life invigorates us for further exploration of knowledge.

    ReplyDelete

  3. Role of school for the promotion of using ICT in education. i didnot find here.

    ReplyDelete

Search This Blog

Kahoot

Please go from the given link  https://create.kahoot.it/details/57f0800b-df29-430b-ba04-df1335ff1abf